२ राजा 21:11 - पवित्र बाइबल11 “यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कामहरू गरेको छ। त्यसले आफ्ना अघि-अघिका एमोरीहरूले भन्दा ज्यादा घिनलाग्दा कामहरू गरेको छ, र आफ्ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “मनश्शे राजाले यी घिनलाग्दा कुराहरूले कनानीहरूले गरेको भन्दा धेरै खराब पाप गरेको छ र आफूले बनाएका मूर्तिहरूद्वारा यहूदाका मानिसहरूलाई पाप गर्न लाएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्याएको छ। Viz kapitola |