Online Bible

- Reklamy -




२ राजा 21:1 - पवित्र बाइबल

1 मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब मनश्‍शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हेप्‍सीबा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मनश्‍शे यहूदाका राजा हुँदा बाह्र वर्षका थिए र उनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। उनकी आमा हेप्‍सीबा थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो।

Viz kapitola kopírovat




२ राजा 21:1

Následuj nás:

Reklamy


Reklamy