२ राजा 2:8 - पवित्र बाइबल8 एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एलियाले आफ्नो खास्टो उतारे, र त्यो बेहेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्खा जमिनमा हिँड़ेर पारि गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब एलियाले आफ्नो खास्टो फुकालेर पट्ट्याए र त्यसले पानीलाई हिर्काए। पानी दुई भाग भएर छुट्टियो र सुक्खा भूमिबाट भएर तिनी र एलीशा नदी पारी गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एलियाले आफ्नो खास्टो निकालेर त्यसलाई बेह्रे, र पानीलाई त्यसले हिर्काए। तब पानी दाहिने र देब्रेतिर दुई भाग भयो। अनि ती दुई सुक्खा जमिनबाट हिँडेर पारि गए। Viz kapitola |