Online Bible

- Reklamy -




२ राजा 2:6 - पवित्र बाइबल

6 एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।” एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब एलियाले तिनलाई भने, “यहीँ बस। परमप्रभुले मलाई यर्दन नदीमा पठाउनुभएको छ।” अनि एलीशाले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” यसैले ती दुवै अगि हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 एलियाले एलीशालाई भने, “अब तिमी यहीं बस, परमप्रभुले मलाई यर्दन नदीसम्‍म जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु, म तपाईंलाई छोड्‍नेछैनँ।” अनि तिनीहरू अघि बढे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब एलियाले तिनलाई भने, “यहीँ बस; याहवेहले मलाई यर्दनमा जाने आज्ञा गर्नुभएको छ।” तब तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण ती दुवै अगि बढे।

Viz kapitola kopírovat




२ राजा 2:6

Následuj nás:

Reklamy


Reklamy