Online Bible

- Reklamy -




२ राजा 2:4 - पवित्र बाइबल

4 एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।” एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस। परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ।” अनि तिनले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” अनि तिनीहरू यरीहोमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसपछि एलियाले एलीशालाई भने, “तिमी यहीं बस, परमप्रभुले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु, म तपाईंलाई छोड्‍नेछैनँ।” अनि ती दुवै यरीहोसम्‍म गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस; याहवेहले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू यरीहोमा गए।

Viz kapitola kopírovat




२ राजा 2:4

Následuj nás:

Reklamy


Reklamy