Online Bible

- Reklamy -




२ राजा 2:22 - पवित्र बाइबल

22 पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 एलीशाले भनेको वचनअनुसार आजको दिनसम्‍मै त्‍यो पानी स्‍वस्‍थकर रहेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि एलीशाले भनेझैँ त्‍यहाँको पानी सधैँ शुद्ध भएर रहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसैकारण एलीशाले भनेका वचनअनुसार आजको दिनसम्म नै त्यो पानी स्वस्थ रहेको छ।

Viz kapitola kopírovat




२ राजा 2:22

Následuj nás:

Reklamy


Reklamy