Online Bible

- Reklamy -




२ राजा 2:19 - पवित्र बाइबल

19 शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाई यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुनेछ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उमार्दैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यस सहरका मानिसहरूले एलीशालाई भने, “हे प्रभु, हेर्नुहोस्, कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ, र केही उम्रदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यरीहोका केही मानिसहरू एलीशाकहाँ आएर भने, “हजुरलाई यादै छ, यो हाम्रो सहर असल सहर छ; तर पानीचाहिँ राम्रो छैन र यसले गर्भ तुहाउँछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, हाम्रा मालिक, यो सहर राम्रो ठाउँमा बसालिएको छ, जुन तपाईंले पनि देख्नुभएको छ। तर पानी दूषित छ, र जमिन पनि रुखो छ।”

Viz kapitola kopírovat




२ राजा 2:19

Následuj nás:

Reklamy


Reklamy