२ राजा 2:11 - पवित्र बाइबल11 एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्कासि एउटा अग्निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्वर्गतिर लगिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरू कुरा गर्दै-हिंड्दै थिए। अचानक आगोको घोडाले तानेका आगोकै रथ ती दुईका बीचमा झर्यो र हावाको भूमरीले एलियालाई स्वर्गमा उठाइलग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरू एकसाथ कुरा गर्दै हिँडिरहेको बेला अचानक अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे, र ती दुईलाई अलग पारे। अनि एलिया भुमरीमा भई माथि स्वर्गतिर लगिए। Viz kapitola |