२ राजा 2:1 - पवित्र बाइबल1 जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब परमप्रभुले आँधीबेहरीद्वारा एलियालाई स्वर्गमा उठाइलानै आँट्नुभएको थियो, तब एलिया र एलीशा गिलगाल छोड़ेर बाटोमा गइरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले एलियालाई हावाको भूमरीमा स्वर्गमा उठाइलैजाने समय आयो। एलिया र एलीशा गिलगालबाट हिंडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले एलियालाई आँधीबेहरीमा उठाइलैजान अगि एलिया र एलीशा गिलगालबाट आइरहेका थिए। Viz kapitola |