Online Bible

- Reklamy -




२ राजा 11:7 - पवित्र बाइबल

7 दुइ दल जो त्यस हप्तामा विश्राममा छन् तिनीहरूले मन्दिरको सुरक्षा र राजा यहोशेबाको रक्षा गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्‍ति मन्‍दिरको रक्षा गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 विश्रामको दिनमा काम सकेर फर्कने दुई दलचाहिँ राजाको रक्षाको निम्‍ति मन्‍दिरमा नै पहरा दिएर उभिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि तिमीहरूका दुई दल, जो शब्बाथमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू।

Viz kapitola kopírovat




२ राजा 11:7

Následuj nás:

Reklamy


Reklamy