२ राजा 11:6 - पवित्र बाइबल6 तिमीहरूमध्ये अर्को एक तिहाइ शूरद्वारमा हुनेछन्। र अर्को एक तिहाइ रक्षकहरू पछिको द्वारको पछाडी हुनेछ। यसप्रकार तिमीहरूले घरको चारैतिर सुरक्षा प्रदान गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 एक-तिहाइ सूर ढोकामा बस्ने, र मन्दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्ने— Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अर्को एक तिहाइले सूर भनिने मूल-ढोकामा पहरा दिनू र बाँकी एक तिहाइ मूल-ढोकामा रहेका पहरादारहरूको पछाडिपट्टि उभिएर बस्नू र पहरा दिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा। Viz kapitola |