Online Bible

- Reklamy -




२ राजा 11:5 - पवित्र बाइबल

5 तब यहोयादाले तिनीहरूलाई एउटा आदेश पठाए। उसले भने तिमीहरूले यो काम अवश्यै गर्नु पर्छ, “तिमीहरूमध्येको एक तिहाइ यो हप्ता काममा अवश्यै राजमहलको रक्षा गर्नलाई बस्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्‍छौ— तिमीहरूमध्‍ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूलाई यस्‍तो आदेश दिए, “विश्रामको दिनमा जब तिमीहरू काममा आउँछौ, तिमीहरूमा एक तिहाइले महलमा पहरा दिनू,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले उनीहरूलाई यसो भनेर हुकुम गरे, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू, जो शब्बाथमा काममा खटिएका छौ; तिमीहरूको एक तिहाइले राजकीय महलको रक्षा गर्नू:

Viz kapitola kopírovat




२ राजा 11:5

Následuj nás:

Reklamy


Reklamy