Online Bible

- Reklamy -




२ राजा 11:3 - पवित्र बाइबल

3 तब योआश र यहोशेबा परमप्रभुको मन्दिरमा लुके। योआश त्यहाँ छ बर्ष लुके। अनि अतल्याहले यहूदा भूमिमा शासन गरिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अतल्‍याहले देशमा शासन गर्दा यसरी त्‍यो आफ्‍नो धाईसित परमप्रभुको मन्‍दिरमा छ वर्षसम्‍म लुकेर बस्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यहोशेबाले केटोलाई छ वर्षसम्‍म मन्‍दिरमा रेखदेख गरिन्। त्‍यस समय अतल्‍याहले रानी भई राज्‍य चलाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे।

Viz kapitola kopírovat




२ राजा 11:3

Následuj nás:

Reklamy


Reklamy