२ राजा 11:20 - पवित्र बाइबल20 सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 र देशका सारा मानिसहरू आनन्दित भए। अनि सहरमा शान्ति भयो, किनभने अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सारा प्रजा खुसीले रमाए। महलमा अतल्याहको हत्या भएकोले सहर शान्त थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। Viz kapitola |