Online Bible

- Reklamy -




२ राजा 11:17 - पवित्र बाइबल

17 तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुशरण गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसपछि यहोयादाले तिनीहरू परमप्रभुको प्रजा होऊन्‌ भनी परमप्रभु, राजा र प्रजाका बीचमा करार बाँधे। तिनले राजा र प्रजाका बीचमा पनि एउटा करार बाँधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हामी परमप्रभुका प्रजा रहनेछौं भनेर योआश राजा र मानिसहरूलाई यहोयादा पूजाहारीले करार बाँध्‍न लगाए। राजा र प्रजाका बीचमा पनि उनले एउटा करार बाँधिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब यहोयादाले याहवेह, राजा र मानिसहरूका बीचमा तिनीहरू याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। तिनले राजा र मानिसहरूका बीचमा पनि करार बाँधे।

Viz kapitola kopírovat




२ राजा 11:17

Následuj nás:

Reklamy


Reklamy