Online Bible

- Reklamy -




२ राजा 11:15 - पवित्र बाइबल

15 यहोयदा पूजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन। यहोयादाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यहोयादा पूजाहारीले एक-एक सयको दलका कप्‍तानहरूलाई यसो भनेर हुकुम दिए, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ, र तिनको पछि लाग्‍नेहरू सबैलाई तरवारले मार।” किनकि “तिनी परमप्रभुको मन्‍दिरमा नमारिऊन्‌” भनी पूजाहारीले भनेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मन्‍दिरको आँगनमा अतल्‍याहको हत्‍या भएको यहोयादा चाहँदैनथे। उनले सेनाका अधिकृतहरूलाई आदेश दिए, “पहरेदारका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र तिनलाई बचाउन खोज्‍नेलाई मार।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।”

Viz kapitola kopírovat




२ राजा 11:15

Následuj nás:

Reklamy


Reklamy