Online Bible

- Reklamy -




२ राजा 11:13 - पवित्र बाइबल

13 रानी अतल्याहले रक्षकहरू र मानिसहरूको ध्वनी सुनिन्, यसकारण उनी परमप्रभुको मन्दिरमा मानिसहरूसमक्ष गइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जब अतल्‍याहले अङ्गरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा भएका मानिसहरूकहाँ गइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 पहरादार र मानिसहरूले सोर मच्‍चाएको अतल्‍याह रानीले सुनिन् र हतारिंदै मन्‍दिरमा गइन्। त्‍यहाँ मानिसहरूको भीड थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्‍ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्।

Viz kapitola kopírovat




२ राजा 11:13

Následuj nás:

Reklamy


Reklamy