Online Bible

- Reklamy -




२ राजा 11:12 - पवित्र बाइबल

12 ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब यहोयादाले राजाका छोरालाई बाहिर ल्‍याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तब यहोयादाले योआशलाई ल्‍याए, उनको शिरमा मुकुट लाइदिए र राजाले मान्‍नुपर्ने नियमहरूको एउटा नकल दिए। त्‍यसपछि योआशलाई अभिषेक गरे र राजा घोषणा गरे। मानिसहरूले थपडी मारे र कराएर भने, “राजा दीर्घायु होऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!”

Viz kapitola kopírovat




२ राजा 11:12

Následuj nás:

Reklamy


Reklamy