Online Bible

- Reklamy -




२ राजा 11:11 - पवित्र बाइबल

11 ती रक्षकहरू मन्दिरको दाहिने कुनादेखि देब्रे कुनासम्म आफ्ना हातहरूमा हतियार लिएर उभिएका थिए। तिनीहरू वेदी अनि राजाको वरिपरि उभिए। जब उनी मन्दिरमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 ती अङ्गरक्षकहरू हरेक आ-आफ्‍नो हतियार हातमा लिई वेदी र मन्‍दिर नजिकै मन्‍दिरको दक्षिणपट्टिबाट उत्तरपट्टिसम्‍मै राजालाई घेरेर बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि योआश राजाको रक्षा गर्न ती मानिसहरूलाई हातमा तरवार लिएर वेदी र मन्‍दिरको सामुन्‍ने राजाका चारैतिर खडा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ती पहरेदारहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिए। अनि तिनीहरू राजाको चारैतिर वेदी र भवनको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म बसे।

Viz kapitola kopírovat




२ राजा 11:11

Následuj nás:

Reklamy


Reklamy