२ राजा 11:10 - पवित्र बाइबल10 अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब तिनले कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू र ढालहरू दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनले अधिकृतहरूलाई मन्दिरमा राखिएका दाऊद राजाका भाला र ढालहरू दिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए। Viz kapitola |