Online Bible

- Reklamy -




२ राजा 11:1 - पवित्र बाइबल

1 अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्‍ट पार्न तिनी कारबाही गर्न लागिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अहज्‍याह राजाकी आमा अतल्‍याहले आफ्‍नो छोरोको हत्‍या भएको कुरा सुन्‍नेबित्तिकै राजकीय परिवारका सबै जनालाई मार्न आज्ञा दिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्।

Viz kapitola kopírovat




२ राजा 11:1

Následuj nás:

Reklamy


Reklamy