Online Bible

- Reklamy -




२ राजा 10:9 - पवित्र बाइबल

9 येहू बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारें। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 भोलिपल्‍ट बिहान येहू बाहिर गए। त्‍यहाँ सबै मानिसहरूका अगि खड़ा भएर तिनले भने, “तिमीहरू निर्दोष छौ। आफ्‍ना मालिकको विरुद्धमा षड्‌यन्‍त्र गरेर मार्ने त म नै हुँ। तर यिनीहरू सबैलाई चाहिँ कसले मारे त?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 बिहान उनी मूल-ढोकामा गएर त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भने, “योराम राजालाई जाल गरेर मार्ने म हुँ, त्‍यसको लागि तिमीहरू दोषी छैनौ। तर यिनीहरू सबैलाई कसले मार्‍यो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 भोलिपल्ट बिहान येहू बाहिर गए। तिनी सबै मानिसहरूका सामु उभिए, र भने, “तपाईंहरू निर्दोष हुनुहुन्छ। मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरेर तिनलाई मार्ने म नै हुँ, तर यिनीहरूलाई कसले मार्‍यो?

Viz kapitola kopírovat




२ राजा 10:9

Následuj nás:

Reklamy


Reklamy