Online Bible

- Reklamy -




२ राजा 10:4 - पवित्र बाइबल

4 तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुइ जना राजा (योराम र अहज्याह) ले येहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर तिनीहरू भयभीत भएर भने, “दुई जना राजाहरूले त तिनको सामना गर्न सकेनन्‌ भने, हामी कसरी गर्न सक्‍छौं र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 सामरियाका शासकहरू डराए। तिनीहरूले भने, “हामी कसरी येहूको सामना गर्न सक्‍छौं? योराम राजा वा अहज्‍याह राजाले त सकेनन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर तिनीहरू डराएर भने, “यदि दुई राजाहरू त तिनको अगि टिक्न सकेनन् भने हामी कसरी टिक्न सक्छौँ?”

Viz kapitola kopírovat




२ राजा 10:4

Následuj nás:

Reklamy


Reklamy