२ राजा 10:35 - पवित्र बाइबल35 येहू मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 येहू आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोआहाज राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 उनी मरे र सामरियामा गाडिए अनि उनका छोरो यहोआहाज राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 येहू आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यहोआहाज राजा भए। Viz kapitola |