२ राजा 10:31 - पवित्र बाइबल31 तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तरै पनि आफ्नो पूरा मनले परमप्रभु इस्राएलका परमेश्वरको व्यवस्था पालन गर्न येहू होशियार भएनन्। इस्राएललाई गर्न लाएका यारोबामका पापहरूबाट तिनी फर्केनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर परमप्रभु इस्राएलको परमेश्वरका नियम येहूले सम्पूर्ण हृदयले पालन गरेनन् बरु उनले इस्राएललाई पाप गर्न लाउने यारोबामका पापहरू त्यागेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तरै पनि येहूले याहवेह इस्राएलका परमेश्वरको व्यवस्था सम्पूर्ण हृदयले पालन गर्नमा होसियार रहेनन्। तिनी यारोबामले इस्राएललाई गर्न लगाएका पापहरूबाट पछि हटेनन्। Viz kapitola |