२ राजा 10:30 - पवित्र बाइबल30 परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 परमप्रभुले येहूलाई भन्नुभयो, “मेरो दृष्टिमा जे कुरो असल थियो त्यो तैंले पूरा गरिस्, र मेरो मनमा भएका सबै कुरा आहाबको घरानालाई गरिस्। त्यसैकारण तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलको राजगद्दीमा बस्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 परमप्रभुले येहूलाई भन्नुभयो, “तैँले आहाबका सन्तानलाई मैले गर्नू भनेका सबै कुरा गरिस्। म तँसित प्रतिज्ञा गर्दछु कि तेरा सन्तानले चौँथो पुस्तासम्म इस्राएलमा राज गर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 याहवेहले येहूलाई भन्नुभयो, “तैँले मेरो दृष्टिमा जे ठिक छ, त्यही गर्न लगाएर असल काम गरेको र आहाबका घरानाप्रति मेरो मनमा भएका कुरा गरेको कारण तेरो सन्तान चौथो पुस्तासम्म इस्राएलको सिंहासनमा बस्नेछ।” Viz kapitola |