२ राजा 10:29 - पवित्र बाइबल29 तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तापनि तिनले इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूलाई त्यागेनन्— बेथेल र दानका सुनका बाछाहरूको पूजालाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर उनले यारोबाम राजाले इस्राएललाई गर्न लाएको पाप आफैंले पनि गरिरहे र बेथेल र दानमा चलेका सुनका बाछाहरूको पूजा गर्ने चलन हटाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तरै पनि येहू नबातका छोरा यारोबामका पापबाट हटेनन्, जसले इस्राएललाई बेथेल र दानमा सुनका बाछाहरू पुज्न लगाएर पाप गर्न लगाएका थिए। Viz kapitola |