२ राजा 10:28 - पवित्र बाइबल28 यसप्रकार येहूले इस्राएलमा बालको पूजालाई अन्त गरिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसरी येहूले इस्राएलबाट बालको पूजा मेटिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसरी येहूले इस्राएलमा बालको पूजा नष्ट गरिदिए। Viz kapitola |