Online Bible

- Reklamy -




२ राजा 10:24 - पवित्र बाइबल

24 बालका उपासकहरू बालको मन्दिरमित्र बलिहरू र होमबलि चढाउन पसे। तर बाहिर येहूका 80 जना मानिसहरू पर्खिरहेका थिए। येहूले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भाग्ने मौका न देऊ। यदि कोही मानिसले एक जना मानिसलाई भाग्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब उनीहरू बलिदान र होमबलि चढ़ाउनलाई भित्र गए। अब येहूले असी जना मानिसहरूलाई यस्‍तो चेताउनी दिएर खटाएका थिए, “यदि मैले तिमीहरूको जिम्‍मामा दिएका यी मानिसहरूमध्‍ये कुनै एक जनालाई पनि कसैले उम्‍कन दियो भने, उसको प्राणको साटो त्‍यसको ज्‍यान हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब तिनी यहोनादाबसित बाललाई बलिदान र होमबलि चढाउन भित्र पसे। उनले असी जनालाई मन्‍दिरबाहिर राखेर यस्‍तो आदेश दिएका थिए, “तिमीहरूले यिनीहरू सबैलाई मार्नू, एउटैलाई पनि कसैले भाग्‍न दियो भने त्‍यसको ज्‍यान जानेछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण तिनीहरू बलिदानहरू र होमबलिहरू चढाउन भित्र गए। येहूले बाहिर असी जना मानिसहरूलाई खटाएर राखेका थिए, र यो चेतावनी दिएका थिए, “यदि मैले तिमीहरूका हातमा सुम्पेको एक जना मानिसलाई पनि उम्कन दियौ भने त्यसको प्राणको सट्टा तिमीहरूको प्राण हुनेछ।”

Viz kapitola kopírovat




२ राजा 10:24

Následuj nás:

Reklamy


Reklamy