Online Bible

- Reklamy -




२ राजा 10:23 - पवित्र बाइबल

23 त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब येहू र रेकाबका छोरा यहोनादाब बालको मन्‍दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यो निश्‍चय गर कि तिमीहरूसँग यहाँ परमप्रभुका कुनै पनि दासहरू नहोऊन्‌— बालका सेवकहरू मात्रै।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि येहू रेकाबका छोरा यहोनादाबसँग नै मन्‍दिरमा गए र मानिसहरूलाई भने, “बाललाई पुज्‍नेहरू मात्र यहाँ छन्, परमप्रभुका भक्तहरू यहाँ पसेका छैनन् भनी ठीकसित हेर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब येहू र रेकाबका छोरा योनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यहाँ तिमीहरूसित याहवेहका सेवकहरू एउटै पनि छैनन् भनी निश्‍चय गर। यहाँ केवल बालका सेवकहरू मात्र होऊन्।”

Viz kapitola kopírovat




२ राजा 10:23

Následuj nás:

Reklamy


Reklamy