२ राजा 10:21 - पवित्र बाइबल21 तब येहूले सबै इस्राएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसैले तिनीहरूले त्यसको घोषणा गरे। तब तिनले इस्राएलभरि समाचार पठाए, र बालका सबै सेवकहरू आए। एउटै पनि छोड़िएन। उनीहरू बालको मन्दिरभित्र भीड़ लागे, जबसम्म त्यो एक कुनादेखि अर्को कुनासम्म भरिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 येहूले सारा इस्राएल देशमा त्यो खबर पठाए। बाललाई पुज्नेहरू सबै आए, एक जना पनि छुटेको थिएन। तिनीहरू सबै बालका मन्दिरमा गए र मन्दिर एक छेउदेखि अर्को छेउसम्म भरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब तिनले इस्राएलभरि खबर पठाए, र बालका सबै सेवकहरू आए; एउटै पनि छुटेको थिएन। तिनीहरू बालको मन्दिरमा एक छेउदेखि अर्को छेउसम्म खचाखच हुने गरी भित्र पसे। Viz kapitola |