२ राजा 10:20 - पवित्र बाइबल20 येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसपछि येहूले आज्ञा गरे, “बालको आदरमा पूजा गर्ने एक दिनको घोषणा गर्!” त्यस्तै घोषणा गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” यसकारण तिनीहरूले त्यो घोषणा गरे। Viz kapitola |