२ राजा 10:2 - पवित्र बाइबल2-3 “यो पत्र पाउने बित्तिकै तिम्रा पिताहरूका छोराहरूमध्ये विशिष्ट अनि योग्य मानिसको छनौट गर। तिमीसँग रथहरू र घोडाहरू छन्। अनि तिमी दरिह्रिलो शहरमा बसिरहेका छौ। तिमीसँग हतियार पनि छ। छनौट गरेको छोरालाई पिताको सिंहासनमा राख। तब तिम्रो पिताको परिवारका लागि लडाइँ गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “यो पत्र पाउने बित्तिकै तिमीहरूका मालिकका छोराहरू भएकाले तिमीहरूसँग, र तिमीहरूका रथहरू र घोड़ाहरू र किल्ला भएका सहर र हतियारहरू पनि भएकाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “राजाका सन्तान तिमीहरूका जिम्मामा छन् र तिम्रा हातमा रथ, घोडा, हातहतियार र सुरक्षित सहरहरू छन्। यसकारण यो चिठी पाउनेबित्तिकै Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तपाईंहरूसित राजाका छोराहरू, रथहरू, घोडाहरू, सुरक्षित सहर र हतियारहरू पनि भएकोले, Viz kapitola |