२ राजा 10:18 - पवित्र बाइबल18 त्यसपछि येहूले सबै मानिसहरूलाई जम्मा गरे। येहूले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहूले बालको सेवा मनग्गे गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब येहूले सबै मानिसहरूलाई भेला गरे, र तिनीहरूलाई भने, “आहाबले त थोरै मात्र बालको सेवा गरे। तर येहूले झन् बढ़ी त्यसको सेवा गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 सामरियाका मानिसहरूलाई एकसाथ बोलाएर येहूले भने, “आहाब राजाले बाल-देवताको सेवा थोरै गरे; तर म ज्यादै उनको सेवा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब येहूले सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “आहाबले जति बालको सेवा गरे; येहूले त्योभन्दा धेरै नै बढी गर्नेछ। Viz kapitola |