२ राजा 10:17 - पवित्र बाइबल17 येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब येहू सामरिया आइपुगे, तब एलियालाई परमप्रभुले भन्नुभएको वचनअनुसार आहाबको परिवारका बाँकी रहेका सबैलाई तिनले सर्वनाश गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यहाँ पुगेर येहूले आहाबका सबै कुटुम्बलाई एउटै पनि नछोडी मारे। यस्तै हुनेछ भनी परमप्रभुले एलियालाई भन्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 येहू सामरियामा आएपछि तिनले त्यहाँ आहाबका परिवारमा छोडिएकाहरू सबैलाई मारे। तिनले तिनीहरूलाई एलियाद्वारा बोलिएका याहवेहको वचनअनुसार नाश गरे। Viz kapitola |