२ राजा 10:16 - पवित्र बाइबल16 येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।” यसकारण यहोनादाब येहूको रथमा चढे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोश हेर।” तब तिनले उनलाई आफूसित आफ्नो रथमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “मसित आऊ र म परमप्रभुको कस्तो भक्त छु, सो हेर।” तिनीहरू सामरियासम्म एकसाथ रथमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 येहूले भने, “मसित आएर याहवेहप्रति मेरो जोश हेर्नुहोस्!” तब तिनले उनलाई आफूसित रथमा सवार गराएर लगे। Viz kapitola |