२ राजा 10:14 - पवित्र बाइबल14 तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।” येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 येहूले हुकुम दिए, “उनीहरूलाई जिउँदै पक्र!” तब तिनीहरूले उनीहरूलाई जिउँदै पक्रेर बेथ-एकेदमा मारे— बयालीस जना पुरुषहरूलाई। तिनले एउटैलाई पनि जीवित छोड़ेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येहूले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “यिनीहरूलाई जिउँदै पक्र!” उनीहरूले तिनीहरूलाई पक्रे र त्यहाँ एउटा खाल्टोछेउ उनले तिनीहरूलाई मारे। त्यहाँ जम्मा बयालीस जना थिए र एक जना पनि जिउँदो छोडिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब तिनले हुकुम गरे, “यिनीहरूलाई जिउँदै पक्र!” यसकारण तिनीहरूले उनीहरूलाई जिउँदै पक्रे, र ती बयालीस जना मानिसहरूलाई बेथ-एकेदको कुवाको छेउमा मारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। Viz kapitola |