२ राजा 10:10 - पवित्र बाइबल10 तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसैले यो जानिराख, कि आहाबका घरानाको विरुद्धमा परमप्रभुले भन्नुभएको एउटै वचन पनि खेर जानेछैन। परमप्रभुले आफ्ना दास एलियाद्वारा भन्नुभएको वचन पूरा गर्नुभएको हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसले यही प्रमाण हुन्छ कि परमप्रभुले आहाबका सन्तानबारे भन्नुभएको हरेक कुरा पूरा हुनेछ। आफ्ना अगमवक्ता एलियाद्वारा परमप्रभुले गर्नुभएका प्रतिज्ञा उहाँले पूरा गर्नुभएको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसो भए अब याहवेहले आहाबको घरानाको विरुद्धमा बोल्नुभएको एउटै वचन पनि अपूरो हुनेछैन भनी जान्नुहोस्। याहवेहले आफ्नो सेवक एलियाद्वारा जे भन्नुभयो, त्यो गर्नुभयो।” Viz kapitola |