२ राजा 10:1 - पवित्र बाइबल1 आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब आहाबको घरानाका सत्तरी जना छोराहरू सामरियामा थिए। यसकारण येहूले यस्ता पत्रहरू लेखेर सामरियामा यिजरेलका अधिकृतहरू, धर्म-गुरुहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सत्तरी जना आहाबका सन्तान सामरिया सहरमा बास गर्थे। येहूले एउटा चिठी लेखेर सहरका शासकहरू, ठूला-ठालुहरू र आहाबका सन्तानको रेखदेख गर्ने मानिसहरूकहाँ पठाए। चिठीमा यस्तो लेखिएको थियो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सामरियामा आहाबका घरानाका सत्तरी जना छोराहरू थिए। यसकारण येहूले पत्रहरू लेखेर ती सामरियामा यिजरेलका अधिकृतहरू, प्रधानहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले यसो भने, Viz kapitola |