२ राजा 1:9 - पवित्र बाइबल9 अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब तिनले एक जना कप्तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्तान उक्लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुहुन्छ, ‘ओर्लेर आउनुहोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि उनले पचास जना सिपाही साथ लाएर एक जना अधिकृतलाई एलियालाई ल्याउन पठाए। तिनलाई एउटा डाँडामा बसिरहेका भेटेर अधिकृतले भने, “हे परमेश्वरका जन! राजाकहाँ आउन तपाईंलाई राजाले आज्ञा गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब तिनले एलियाकहाँ एक जना सेनापतिलाई तिनका पचास जना सेनाहरूसित पठाए। ती सेनापति डाँडाको टुप्पामा बसिरहेका एलियाकहाँ गएर भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुभएको छ, ‘तल आउनुहोस्!’ ” Viz kapitola |