Online Bible

- Reklamy -




२ राजा 1:8 - पवित्र बाइबल

8 दूतहरूले जवाफ दियो, “त्यो मानिस रौंयुक्त लुगा लगाएको थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूले जवाफ दिए, “तिनी भुत्‍लाका लुगा लगाएका र कम्‍मरमा छालाको पेटी बाँधेका मानिस थिए। राजाले भने, “तिनी त तिश्‍बी एलिया हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले उत्तर दिए, “तिनले पशुका रौँले बनेको खास्‍टो लाएर कम्‍मरमा एउटा छालाको पेटी बाँधेका थिए।” “त्‍यो त एलिया पो हो,” राजाले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।” राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”

Viz kapitola kopírovat




२ राजा 1:8

Následuj nás:

Reklamy


Reklamy