Online Bible

- Reklamy -




२ राजा 1:7 - पवित्र बाइबल

7 अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूसँग भेट गरेर यसो भन्‍ने मानिस कस्‍ता किसिमका थिए?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “त्‍यो मानिस हेर्दा कस्‍तो थियो?” राजाले सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूलाई भेट्न आएर यी कुराहरू भन्‍ने मानिस कस्तो किसिमको थियो?”

Viz kapitola kopírovat




२ राजा 1:7

Následuj nás:

Reklamy


Reklamy