२ राजा 1:5 - पवित्र बाइबल5 दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब ती समाचारवाहकहरू राजाकहाँ फर्किआए, तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र दूतहरू राजाकहाँ फर्केर गए। राजाले सोधे, “किन तिमीहरू फर्किआयौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब ती दूतहरू फर्किआए, तब राजाले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?” Viz kapitola |