२ राजा 1:3 - पवित्र बाइबल3 तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही दूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर परमप्रभुका स्वर्गदूतले तिश्बी एलियालाई भने, “गएर सामरियाका राजाका समाचारवाहकसँग भेट गर र तिनीहरूलाई सोध, ‘के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तिमीहरू एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिन जाँदैछौ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अहज्याह राजाका दूतहरूलाई भेटेर यसो भन्नू भनी परमप्रभुका एउटा स्वर्गदूतले तिश्बीका अगमवक्ता एलियालाई आज्ञा गरे, “तिमीहरू किन एक्रोनको देवता बाल-जिबबको सल्लाह लिन जाँदै छौ? के इस्राएलमा परमेश्वर हुनुहुन्न? के तिमीहरू त्यस्तै सोच्दै छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर याहवेहको दूतले तिश्बी एलियालाई भने, “जा, सामरियाका राजाका दूतहरूलाई भेट्, र तिनीहरूलाई ‘के इस्राएलमा परमेश्वर हुनुहुन्न र तिमीहरू एक्रोनको देवता बाल-जेबुबसित सल्लाह लिन जाँदैछौ?’ भनेर सोध्। Viz kapitola |