Online Bible

- Reklamy -




२ राजा 1:2 - पवित्र बाइबल

2 एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरू कहाँ जाऊ। उनीहरूलाई सोध के म आफ्नो चोटबाट निको हुनसक्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अब अहज्‍याह सामरियामा माथिल्‍लो कोठाको आँखीझ्‍यालबाट तल खसेका थिए, र तिनलाई चोट लाग्‍यो। यसैले तिनले समाचारवाहकहरूलाई यसो भनी पठाए, “गएर एक्रोनको देवता बाल-जिबबसित सल्‍लाह लेओ, कि म यस चोटबाट निको हुन्‍छु कि हुन्‍नँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सामरियाको आफ्‍नो राजमहलमा कौसीको बार्दलीबाट इस्राएलका राजा अहज्‍याह लडे र उनलाई चोट लाग्‍यो। यसकारण आफ्‍नो चोट निको हुन्‍छ कि हुँदैन भन्‍ने जान्‍न उनले केही दूतहरू पलिश्‍ती सहर एक्रोनको देवता बाल-जिबबकहाँ सोध्‍न पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 एक दिन इस्राएलका नयाँ राजा अहज्याह सामरियामा आफ्नो महलको माथिल्‍लो कोठाको आँखीझ्यालबाट खसे, र तिनी घाइते भए। यसकारण तिनले दूतहरूलाई यसो भनेर पठाए, “एक्रोनको देवता बाल-जेबुबकहाँ जाओ। म आफ्नो चोटबाट निको हुन्छु कि हुदिनँ भनेर सोध।”

Viz kapitola kopírovat




२ राजा 1:2

Následuj nás:

Reklamy


Reklamy