२ राजा 1:14 - पवित्र बाइबल14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हेर्नुहोस्, स्वर्गबाट आगो बर्सेर ती अघिका दुई कप्तान र तिनीहरूका मानिसहरूलाई भस्म पार्यो। तर अब मेरो प्राणमाथि तपाईंको निगाह रहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अघि दुई जना अधिकृतहरू र तिनका मानिसहरूसमेत स्वर्गबाट भएको अग्नि-वृष्टिले भस्म भए; तर ममाथि दया गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 हेर्नुहोस्, ती पहिलेका दुई सेनापति र तिनीहरूका सबै मानिसहरूमाथि स्वर्गबाट आगो बर्सियो र तिनीहरू भस्म भए। तर अब मेरो प्राण जोगाइदिनुहोस्!” Viz kapitola |