२ राजा 1:13 - पवित्र बाइबल13 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रो कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब राजाले एक जना तेस्रा कप्तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्तान एलियाकहाँ उक्लेर गए र तिनको सामुन्ने घुँड़ा टेकेर तिनलाई बिन्ती गरे, “हे परमेश्वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्नुहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 फेरि एक चोटि राजाले एक जना अधिकृतलाई पचास जना सिपाहीसहित पठाए। तिनी डाँडामा गए र एलियाको अघि घुँडा टेकी यसरी बिन्ती गरे, “हे परमेश्वरको जन! म र मेरा मानिसहरूमाथि कृपा गर्नुहोस्! हाम्रो ज्यानको रक्षा गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्! Viz kapitola |