२ राजा 1:12 - पवित्र बाइबल12 एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।” तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 एलियाले जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्म पारोस्।” तब परमेश्वरको आगो स्वर्गबाट झर्यो र तिनी र तिनका मानिसहरूलाई भस्म पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “म परमेश्वरको जन हुँ भने स्वर्गबाट अग्नि-वृष्टि भएर तिमी र तिम्रा मानिसहरूलाई भस्म पारोस्।” एलियाले उत्तर दिए। तुरुन्तै परमेश्वरबाट अग्नि-वृष्टि भयो र अधिकृत र मानिसहरू भस्म भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 एलियाले जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब परमेश्वरको आगो स्वर्गबाट बर्सेर तिनी र तिनका पचास जना सेनालाई भस्म पार्यो। Viz kapitola |