२ राजा 1:11 - पवित्र बाइबल11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यसपछि राजाले अर्का एक जना कप्तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्तानले तिनलाई भने, “हे परमेश्वरका जन, राजा यसो भन्नुहुन्छ, ‘झट्टै तल आऊ’!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 राजाले अर्को एक जना अधिकृतलाई पचास जना सिपाहीसित पठाए। उनले गएर एलियालाई भने, “हे परमेश्वरको जन! राजाले झट्टै उनलाई भेट्न तपाईंलाई आज्ञा गरेका छन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजाले एलियाकहाँ अर्को सेनापतिलाई तिनका पचास जनाको सेनासित पठाए। ती सेनापतिले तिनलाई भने, “हे परमेश्वरका जन, राजाले भन्नुभएको छ, ‘झट्टै तल आउनुहोस्!’ ” Viz kapitola |