Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:8 - पवित्र बाइबल

8 होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 होशियार रहो, जुन कुराको निम्‍ति तिमीहरू काम गरिरहेका छौ, त्‍यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्‍यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:8

Následuj nás:

Reklamy


Reklamy